धोखाधडीको विवादबीच शिल्पा शेट्टीले बन्द गरिन् रेस्टुरेन्ट

धोखाधडीको विवादबीच शिल्पा शेट्टीले बन्द गरिन् रेस्टुरेन्ट

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीको लोकप्रिय रेस्टुरेन्ट बास्टियन बन्द हुने भएको छ । यो रेस्टुरेन्ट मुम्बईको बान्द्रामा अवस्थित छ । शिल्पा आफैंले यसको घोषणा गरेकी छिन् र यसलाई ‘एक युगको अन्त्य’को रुपमा टिप्पणी गरेकी छन् । शिल्पाले इन्स्टाग्राम अकाउन्टमा ‘बास्टियन’ बन्द भएको घोषणा गर्दै भावुक हुँदै लेखेकी छिन्, ‘यो बिहीबार एक युगको अन्त्य हुनेछ […]

थप पुरा समाचारको लागि
TOP