संसद्मा आज पनि उठ्यो गणपूरक संख्याको विषय

१८ भदौ, काठमाडौं । प्रतिनिधि सभामा संसद्मा आज पनि गणपूरक संख्याको विषय उठेको छ । सभामुख देवराज घिमिरेले पशु चिकित्सा विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्याको विषय उठाए । त्यसपछि सभामुखले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गरे ।
थप पुरा समाचारको लागि