क्रूरतापूर्वक पशु ढुवानी गर्नेलाई १ लाख जरिवाना र १ वर्ष कैदको माग

क्रूरतापूर्वक पशु ढुवानी गर्नेलाई १ लाख जरिवाना र १ वर्ष कैदको माग

काठमाडौं । नेपाल सरकारको पशु सेवा विभागले पशुपन्छी ढुवानी मापदण्ड संशोधनका लागि सरोकारवालाहरूसँग लिखित सुझाव मागेको छ । विभागले यसका लागि तयार गरेको मस्यौदा सार्वजनिक गर्दै सुझाव संकलन गर्ने प्रक्रिया अघि बढाएको छ । संशोधन नाम मात्रको नभई प्रभावकारी र कडा बनाउनुपर्नेमा पशु अधिकारकर्मीहरूले जोड दिएका छन्। नेपालमा पशुपन्छी ढुवानीको विद्यमान मापदण्ड वि.सं. २०६४ मा […]

थप पुरा समाचारको लागि
TOP