जग्गा दर्ताको शुल्क छुट गराउने भन्दै घुस मागेका थिए काभ्रे मालपोतका खरिदारले

१८ भदौ, काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीले जग्गा दर्ता गर्ने क्रममा छुट गराउने भन्दै घुस लिएको खुलेको छ । अख्तियारको टोलीले भण्डारीलाई बुधबार बिहान कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । काभ्रेको साविक दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता […]
थप पुरा समाचारको लागि