‘आमा, म नआउने बेलासम्म तपाईंलाई केही नहोस् है’ दुनियाँलाई रुवाउने एक संवाद

‘आमा, म नआउने बेलासम्म तपाईंलाई केही नहोस् है’ दुनियाँलाई रुवाउने एक संवाद

लाउनेखाने र रमाउने उमेरका नाति रुँदै भन्छन्, ‘आमा म नआउने बेलासम्म तपाईंलाई केही नहोस् है । म टन्नै कमाएर आउँछु ।’ यतिबेला उनले बुढ्यौली उमेरकी हजुरआमालाई अंगालो हालेका छन् । केस सेतै भएकी, शरीर कुप्रो परेकी हजुरआमा मायालु भावमा भन्छिन्, ‘बाँची बस्छु अब म, भगवान मेरो नातिसँग भेट होस् ।’ एक कारुणिक भिडियो, जुन अहिले […]

थप पुरा समाचारको लागि
TOP