देशभरका पालिकामा स्थानीय युवा परिषद् गठन गर्न अनुरोध गर्ने

देशभरका पालिकामा स्थानीय युवा परिषद् गठन गर्न अनुरोध गर्ने

१८ भाद्र, काठमाडौं । नेपाल सरकर अन्तर्गत राष्ट्रिय युवा परिषदको अठारौं बोर्ड वैठक सबै प्रदेशमा प्रदेश युवा परिषद् र सबै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न अनुरोध र समन्वय गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । यसका लागि परिषदले सम्बन्धित प्रदेश सरकार, नेपाल नगरपालिका संघ, गाउंपालिका राष्ट्रिय महासंघ, नेपालसँग अनुरोध र समन्वय गर्ने निर्णय गरेको […]

थप पुरा समाचारको लागि
TOP