एप्पलका सीईओलाई ट्रम्पको आग्रहः भारतमा आईफोन उत्पादन नगर्नुहोस्

एप्पलका सीईओलाई ट्रम्पको आग्रहः भारतमा आईफोन उत्पादन नगर्नुहोस्

१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा आईफोन उत्पादन नहोस् भन्ने आफ्नो चाहना व्यक्त गरेका छन् । तीन दिने मध्यपूर्व भ्रमणको क्रममा विहीबार कतारको राजधानी दोहामा रहेका उनले उक्त चाहना व्यक्त गरेका हुन् । उनले आइफोन निर्माता कम्पनी एप्पलका सीईओ टिम कुकसँग भारतमा आइफोन उत्पादन नगर्न आग्रह गरेका उल्लेख गरेका छन् । ट्रम्पले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP