दिउँसो तराईमा हावाहुरी, राति पहाडका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

१९ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईको केही स्थानहरूमा […]
थप पुरा समाचारको लागि