एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

१९ भदौ, काठमाडौं । दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक विधान महाधिवेशनमै केन्द्रित हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न […]

थप पुरा समाचारको लागि
TOP