रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

१९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको सो पार्टीले जनाएको छ । गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो । ‘बदनको टाउकोमा गहिरो चोट लागेको छ, १० वटा टाँका लगाइएको छ,’ रास्वपा नेता दीपक बोहोराले भने, ‘सिटी स्क्यान रिपोर्ट सकारात्मक आएको छ । र, आज […]

थप पुरा समाचारको लागि
TOP