चर्चित बंगलादेशी फिल्म ‘नो दोराई’ २७ भदौदेखि नेपालमा प्रदर्शन हुने

काठमाडौं । बंगलादेशको चर्चित फिल्म ‘नो दोराई’ भदौ २७ देखि नेपालमा रिलिज हुने भएको छ । एप्पल इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । साहस, स्वतन्त्रता र सहनशिलताको यो कथा पेश गर्ने फिल्मले सन् २०१९ मा ६ विधामा बंगलादेशको राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो । प्रसिद्ध निर्देशक तानीम रहमान अंशुद्वारा निर्देशित ’नो डोराई’ […]
थप पुरा समाचारको लागि