जब कसैलाई थाहा नदिई मेस्सी नाटक हेर्न थिएटर गए…

१९ भदौ, अर्जेन्टिना । यो मंगलबार लियोनेल मेस्सी आफ्ना साथी निको भास्केजको नाटक ‘रकी’ हेर्न अचानक लोला मेम्ब्रिभ्स थिएटरमा पुगे । उनको त्यो थिएटर भ्रमण अविस्मरणीय बन्न पुग्यो । मिडिया रिपोर्टका अनुसार थिएटरभित्र करिब एक हजार मानिसहरू थिए । तर मेस्सीलाई स्टेजमा नबोलाइएसम्म मेस्सी दर्शकदीर्घामै छन् भन्ने कसैलाई थाहा थिएन । तर जसै उनी स्टेजमा […]
थप पुरा समाचारको लागि