सेयर बजार २७१९ अंकमा झर्‍यो, बढ्यो कारोबार

सेयर बजार २७१९ अंकमा झर्‍यो, बढ्यो कारोबार

१९ भदौ, काठमाडौं । बिहीबार सेयर बजार अघिल्लो दिनको तुलनामा ६.५५ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७१९ मा कायम भएको छ । आज बजार अन्तिम ४० मिनेटमा सम्हालिएको छ । भारित औसत गणनाअघि १ अंकमुनि रातो रहेको बजार गणनापछि ६ अंक घटेको हो । २ : २० बजे २७०३ अंकसम्म झरेको सेयर बजार […]

थप पुरा समाचारको लागि
TOP