मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

१९ भदौ, काठमाडौं ।  मधेश प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । मोहम्मद जयन्तीको अवसरमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।  

थप पुरा समाचारको लागि
TOP