अख्तियारको कर्मचारी भन्दै १ करोड डिल गर्ने व्यक्ति समातिए

१९ भदौ, काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै एक करोड रुपैयाँ डिल गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा डोटी घर भइ काठमाडौं कीर्तिपुर बस्दै आएका २७ वर्षीय लक्ष्मण पनेरु र झापाको हरिनगर गाउँपालिका–७ का घर भइ काठमाडौं सुकेधारा बस्ने ५४ वर्षीय विनोद साह छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध […]
थप पुरा समाचारको लागि