गैरव्यवसायिक प्रहरीविरुद्ध शुन्य सहनशीलताको नीति अनुसार कारबाही हुन्छ : नवनियुक्त आईजीपी खापुङ

१९ भदौ, काठमाडौं । गैरव्यवसायिक प्रहरीविरुद्ध शुन्य सहनशीलताको नीति अनुसार कारबाही गरिने नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले बताएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा निर्देशन दिँदै खापुङले भने, ‘गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीविरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्न संगठन कटिबद्ध रहेको छ ।’ त्यस्तै योग्यतामा आधारित पद्धति र निष्पक्ष […]
थप पुरा समाचारको लागि