नेपाल र बंगलादेशबीचको दुई खेलपछि विजेता टोलीले ट्रफी पाउने

नेपाल र बंगलादेशबीचको दुई खेलपछि विजेता टोलीले ट्रफी पाउने

१९ भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलपछि समग्र विजेताले पुरस्कार पाउने भएका छन् । एन्फाले बिहीबार खेलका बारेमा जानकारी दिन आयोजन गरेको पत्रकार सम्मेलनमा उक्त कुरा उल्लेख गरेको हो । दशरथ रङ्गशालामा हुने नेपाल र बंगलादेशबीचको दुवै खेल साँझ ५:३० बजे सुरु हुनेछ । समग्र […]

थप पुरा समाचारको लागि
TOP