फिल्म हलको संख्या २०० पुर्याइने, कीर्तिपुर सिनेप्लेक्सको दोस्रो अडिटोरियम संचालनमा

काठमाडौं । कीर्तिपुरस्थित सिनेप्लेक्स हलले दोस्रो अडिटोरियम संचालनमा ल्याएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले विहिबार यसको शुभारम्भ गरे । १०१ सिट क्षमताको दोस्रो अडिटोरियममा बार्को प्रोजेक्टर, पल्सको ७.१ साउन्ड सिस्टम, लक्जरी सिटी, थ्रीडी प्रविधि जडान गरिएको संचालक नरेन्द्र महर्जनले जनाए । पहिलो अडिटोरियममा भने २८५ सिट छन् । सर्वसाधारण दर्शकले भने शुक्रबारदेखि […]
थप पुरा समाचारको लागि