सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आपत्तिजनक : माओवादी केन्द्र

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आपत्तिजनक : माओवादी केन्द्र

१९ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो निर्णयको आफ्नो पार्टीले विरोध गर्ने पनि बताए । सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण यो समस्या आएको […]

थप पुरा समाचारको लागि
TOP