शुक्रबारदेखि रिलिज हुने ‘रिमै’सहितका फिल्मले कति शो पाए ?

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिन हलसम्मले शो प्रकाशित गरेका छन् । अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको ‘रिमै’लाई हलले १०० शो प्रदान गरेका छन् । रिमैले गुरुङ संस्कार र संस्कृतिमा आधारित प्रेमकथा पेश गर्छ । खिलबहादुर […]
थप पुरा समाचारको लागि