एमाले बैठकमा ईश्वर पोखरेलको फरक मत : विद्या भण्डारीको सदस्यता रोक्ने निर्णय सच्याइयोस्

एमाले  बैठकमा ईश्वर पोखरेलको फरक मत : विद्या भण्डारीको सदस्यता रोक्ने निर्णय सच्याइयोस्

१९ भदौ, काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व उपाध्य विद्या भण्डारीको सदस्यता रोक्ने निर्णयको विरोध गर्दै पार्टी सचिवालय बैठकमा फरक मत राखेका छन् । शुक्रबारबाट सुरु हुने विधान महाधिवेशन अघि बिहीबार बसेको सचिवालय बैठकमा उनले भण्डारीको सदस्यता समेत नरहने गरी आएको निर्णय नेपालको संविधान र पार्टी विधानको प्रतिकूल भएको उल्लेख भएको उल्लेख छ । […]

थप पुरा समाचारको लागि
TOP