एमालेले ‘कुठाराघात’ गरेको सन्देशसहित महाधिवेशन प्रतिनिधिलाई पत्र पठाउने भण्डारीको तयारी

एमालेले ‘कुठाराघात’ गरेको सन्देशसहित महाधिवेशन प्रतिनिधिलाई पत्र पठाउने भण्डारीको तयारी

१९ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति समेत रहेकी एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले एमाले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई छुट्टै अपिल पत्र पठाउने तयारी गरेकी छन् । महाधिवेशन प्रतिनिधिहरूलाई उनले आफ्नो विश्वास र आस्थामाथि एमालेले कुठाराघात गरेको सन्देश दिने तयारी गरेकी छन् । के कति कारण र कसरी आफूमाथि कदम चालियो भन्नेबारे उनले लिखित रुपमा बताउने तयारी गरेकी छन् […]

थप पुरा समाचारको लागि
TOP