मेस्सीको दुई गोलमा अर्जेन्टिनाले भेनेजुएलालाई हरायो

२० भदौ, काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सीको २ गोल मद्दतमा फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि ३-० को जित निकालेको छ । घरेलु मैदानमा अर्जेन्टिनाको जितमा मेस्सीको २ गोलसँगै लाउतारो मार्टिनेजले पनि १ गोल गरे । खेलको ३९औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । […]
थप पुरा समाचारको लागि