अफगानिस्तानमा फेरि भूकम्प

२० भदौ, काठमाडौं । अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दै गएको छ। बीबीसीका अनुसार, बिहीबार स्थानीय समयअनुसार राति ८:५६ बजे भूकम्प गएको हो। नंगरहार र […]
थप पुरा समाचारको लागि