साथीले नै अख्तियारको कर्मचारी भनेर धम्क्याउँदै मागे करोड, पैसा बुझ्न जाँदा पक्राउ

२० भदौ, काठमाडौं । आफ्नै साथीको योजनामा एक व्यक्तिमाथि धम्क्याउँदै एक करोड रुपैयाँ असुल्न खोजेको पाइएको छ । धम्क्याउँदै रकम असुल्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा यो विषय बाहिर आएको हो । । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डोटी घर भइ काठमाडौं कीर्तिपुर बस्दै आएका २७ वर्षीय लक्ष्मण पनेरु र झापाको […]
थप पुरा समाचारको लागि