पर्यटन प्रवर्द्धन गर्न गोरखा महोत्सव हुने

२० भदौ, गोरखा । गोरखा भ्रमण वर्ष २०२५ लाई लक्षित गरी गोरखा महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ गोरखा उद्योग वाणिज्य संघले १२ औं गोरखा महोत्सव एवं प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला गर्न लागेको हो । बिहीबा पत्रकार सम्मेलन गर्दै संघले आउँदो ४ पुसदेखि महोत्सव सुरु हुने जनाएको […]
थप पुरा समाचारको लागि