सरकारलाई मानव अधिकार आयोगले भन्यो- समाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर

सरकारलाई मानव अधिकार आयोगले भन्यो- समाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर

२० भदौ, काठमाडौं । सामाजिक सञ्जालहरूलाई बन्द गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत हुने आयोगको ठहर छ । ‘कुनै पनि सेवाप्रदायकलाई सेवा सञ्चालन गर्नुपूर्व नै कानुनी रूपमा […]

थप पुरा समाचारको लागि
TOP