राष्ट्रपतिसँग जेनजी प्रतिनिधिको वार्ता सकियो
३० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच भएको वार्ता सकिएको छ । गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो । आज साढे ५ बजेदेखि चलेको वार्ता केहीबेर अघि सकिएको हो । वार्तामा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै कार्की जेनजीहरूसँगको वार्ताका लागि शीतलनिवास […]
थप पुरा समाचारको लागि