६ असर, फेसबुक बन्द हुँदा नेपालीको जीवनशैलीमा कस्तो प्रभाव पर्छ ?

६ असर, फेसबुक बन्द हुँदा नेपालीको जीवनशैलीमा कस्तो प्रभाव पर्छ ?

फेसबुक जस्ता कतिपय सामाजिक सञ्जाल बन्द हुँदा के हुन्छ ? सम्भवत: धेरैलाई यसले एक किसिमको छटपटी पैदा भएको छ । फेसबुक जस्ता प्लेटफर्मबाटै खानेकुरा बेचिरहेकी एक महिला, म्यासेन्जरबाट विदेशमा भएका छोरोसँग भिडियो कल गरिरहेकी एक आमा, फेसबुक स्क्रोल गर्दै पट्यारलाग्दा दिनहरू कटाइरहेका बिरामी कुरुवा । यी सबैलाई एक छिन समय नै टक्क रोकिए जस्तो हुनसक्छ […]

थप पुरा समाचारको लागि
TOP