सरकार–बालेन विवाद : पुरानो बसपार्कको टावर नै भत्काउने तयारीमा महानगर

काठमाडौं टावरको नक्सा विवादमा महानगर प्रमुख बालेनले कार्यकारी गुरागाईंलाई कार्यकक्ष प्रवेशमै रोक लगाए, जसका कारण कर्मचारीको तलबसमेत रोकिएको छ । अहिले टावर नै भत्काउने तयारीमा महानगर पुगेको छ ।
थप पुरा समाचारको लागि