धितालले उठाइन् मनोसामाजिक मुद्दा, जेनजी आन्दोलनका घाइतेदेखि सुरक्षाकर्मीसमेतको अवस्था बुझ्न आग्रह
‘व्यक्तिको कति ठूलो पद छ वा कद छ भन्ने कुराले हामीभित्रको पीडा वा समस्या परिभाषित हुँदैन । आन्दोलनको शहीद परिवार होस् या घाइतेहरु, या भनौं सुरक्षाकर्मी र कर्मचारीहरु मानसिक स्वास्थ्य समस्याहरुबाट गुज्रेका हुन सक्छौं ।’
थप पुरा समाचारको लागि