कर्ण थापाको फरक मत प्रस्तुत गर्न अनुमति, प्रतिनिधिलाई पनि बाँड्न पाइने

कर्ण थापाको फरक मत प्रस्तुत गर्न अनुमति, प्रतिनिधिलाई पनि बाँड्न पाइने

२० भदौ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मतले विधान महाधिवेशनको हलमा प्रस्तुत गर्ने अनुमति पाएको छ । आजबाट ललितपुरको गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन सुरु भएको छ । जहाँ तीनवटा छुट्टाछुट्टै प्रतिवेदनहरू प्रस्तुत हुँदैछन् । सोही प्रतिवेदनसँगै थापाको फरक मत पनि प्रस्तुत गर्नका लागि स्वीकृत भएको हो । […]

थप पुरा समाचारको लागि
TOP