ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई समेत अमेरिकाले फिर्ता पठायो

ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई समेत अमेरिकाले फिर्ता पठायो

अवैध तरिकाले अमेरिका छिर्ने मात्रै डिपोर्ट भएका छैनन्, ट्राफिक नियम उल्लंघन गर्नेदेखि सामान्य विवादमा परेकालाई समेत धमाधम फिर्ता पठाउन थालिएको छ । पछिल्लो पटक ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई समेत फिर्ता पठाइएको खुलेको छ ।

थप पुरा समाचारको लागि
TOP