बालेनको अनुभव- फेसबुक बन्द हुँदा तनाव हुने रहेछ !

२० भदौ, काठमाडौं । सरकारले हिजोदेखि सामाजिक सञ्जालहरू चल्नबाट रोक लगाएसँगै यसका पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् । विभिन्न २६ वटा सञ्जालहरू चल्नबाट रोक लगाउने निर्णय सरकारले गरेको हो । यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यसबारे प्रतिक्रिया दिएका छन् । प्रायजसो: सामाजिक सञ्जालबाटै आफ्ना भनाइहरू राखिरहने मेयर शाहले ‘फेसबुक बन्द […]
थप पुरा समाचारको लागि