सामाजिक सञ्जाल बन्दपछि भाइबर बन्यो नेपालको टप एप

सामाजिक सञ्जाल बन्दपछि भाइबर बन्यो नेपालको टप एप

२० भदौ, काठमाडौं । सरकारले नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि कलिङ तथा म्यासेजिङ एप भाइबर गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ । २४ घण्टाअघि प्ले स्टोरको टप फ्रि एप लिस्टमा ५० भन्दा तल रहेको भाइबर अहिले एक नम्बरमा आएको हो । पछिल्लो २४ घण्टामा नेपालमा एन्ड्रोइड प्रयोगकर्ताले धेरै डाउनलोड गरेका कारण राकुटेन भाइबर […]

थप पुरा समाचारको लागि
TOP