परम्परागत पहिरन जोगाउँदै लिमेली

२१ भदौ, हुम्ला । टाढैबाट झट हेर्दा तिब्बतीयन परम्परागत संस्कृतिक र रहनसहनसँग मिल्ने पहिरनमा सजिएका बालबालिका लिमेली हुन् । हिमालपारिको गाउँ नाम्खा गाउँपालिका-६ स्थित हल्जी गाउँको सुनखानी आधारभूत विद्यालयको एक कार्यक्रममा उनीहरु परम्परागत पहिरनमा सजिएका थिए । उनीहरु तिब्बतीयन गीतमा नाच्न उक्त पहिरनमा सहजिएका हुन् । विद्यालयको नयाँ भवन हस्तान्तरणको कार्यक्रममा लिमेली बालबालिकाले परम्परागत पहिरनमा प्रस्तुति […]
थप पुरा समाचारको लागि