गुल्मीमा इलाका प्रशासन कार्यालय राख्न तानातान

गुल्मीमा इलाका प्रशासन कार्यालय राख्न तानातान

२१ भदौ, गुल्मी । गुल्मी जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषयमा स्थानीय तहहरूबीच तानातान सुरु भएको छ । जिल्लाको विकास, सेवा प्रवाह र प्रशासनिक सहजताका लागि नयाँ कार्यालय खोल्ने तयारी भए पनि कुन स्थानमा राख्ने भन्नेमा सहमति जुट्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन् । गृह मन्त्रालयले केही समयअघि जिल्लामा थप एक इलाका प्रशासन […]

थप पुरा समाचारको लागि
TOP