राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो योगेशको संयोजकत्वमा ७ सदस्यीय समिति
२१ भदौ, काठमाडौं । एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यी समिति बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति घोषणा गरेका हुन् । अन्य सदस्यहरुमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी […]
थप पुरा समाचारको लागि