उच्च मूल्यबाट घट्यो सुन

उच्च मूल्यबाट घट्यो सुन

२० चैत, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ओर्लिएको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको सुन आज ६ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँ तोकेको छ । चाँदीको भाउ १५ रुपैयाँ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP