संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गर्नेगरी पहल लिन सुझाव

संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गर्नेगरी पहल लिन सुझाव

२१ भदौ, काठमाडौं । नेकपा एमालेका विधान महाधिवेशनमा संघ प्रदेश र स्थानीय तहको चुनावको विषय समेत उठेको छ । पार्टीको विधानबारे भएको छलफलमा केही प्रतिनिधिले संविधान संशोधन र आम चुनावको विषय समेत उठाएका हुन् । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा आफ्नो धारणा राख्ने क्रममा बागमती प्रदेशको समूहगत छलफलमा नेता बद्री मैनालीले तीन तहको चुनाव एकैपटक […]

थप पुरा समाचारको लागि
TOP