सेजन अध्यक्षमा भागवत भट्टराई निर्वाचित

सेजन अध्यक्षमा भागवत भट्टराई निर्वाचित

२१ भदौ, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । निर्वाचित भट्टराईले ११० मत ल्याएर निर्वाचित भएका हुन् । अध्यक्षमा अर्का उम्मेद्‌वार विश्वास रेग्मीले ९२ मत तथा आशा थपलियाले ४१ पाएका छन् । सेजनको महासचिवमा कमलकुमार बस्नेत निवार्चित भएका छन् । बस्नेतले १३९ मत पाउँदा प्रत्यासी अच्युत पुरीले १०४ मत […]

थप पुरा समाचारको लागि
TOP