व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : महामन्त्री थापा

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन् । शनिबार नेपाली कांग्रेस, काठमाडौँ महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए । ‘कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । […]
थप पुरा समाचारको लागि