राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो : गृहमन्त्री

राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो : गृहमन्त्री

२१ भदौ, दोधारा चाँदनी (कञ्चनपुर) । गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । निजामती सेवा दिवसका असवरमा महाकाली प्रादेशिक अस्पतालमा आज आयोजित रक्तदान कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि राजनीतिक स्थायित्वका निम्ति वर्तमान सरकार गठन भएको स्पष्ट गरे । निजामती कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै स्थायी सरकारको भूमिकामा […]

थप पुरा समाचारको लागि
TOP