समूहगत छलफलमा आए प्रि-इलेक्सनदेखि सदस्यता पूनर्वबहालीसम्मका सुझाव

समूहगत छलफलमा आए प्रि-इलेक्सनदेखि सदस्यता पूनर्वबहालीसम्मका सुझाव

पार्टीका प्रत्येक कमिटीमा एक तिहाइ वा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग उठेको छ । सबै तहमा दलितको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव आएको छ ।

थप पुरा समाचारको लागि
TOP