पल्सर स्पोर्ट्स अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक

२१ भदौ, काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्डअन्र्तगत वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शनिबार एक कार्यक्रम आयोजना गर्दै २२औं संस्करण अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडी, […]
थप पुरा समाचारको लागि