गाजामा युद्ध रोक्ने प्रस्तावमा इजरायल माैन, सैनिक परिचालन गरेर कब्जा गर्ने रणनीतिमा

गाजामा युद्ध रोक्ने प्रस्तावमा इजरायल माैन, सैनिक परिचालन गरेर कब्जा गर्ने रणनीतिमा

२० भदौ, काहिरा ।इजिप्ट र कतारद्वारा मध्यस्थता गरिएको शान्ति वार्ताको प्रस्ताव हमासले दुई हप्ता अघि नै स्वीकार गरे पनि इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । यसको सट्टा, इजरायलले गाजा सिटीमा आफ्नो सैनिक उपस्थिति बलियो बनाउँदै गाजा क्षेत्रको प्रमुख शहरी केन्द्र कब्जा गर्ने तयारी गरिरहेको छ । विभिन्न दृष्टिकोण र मतभेद हालको प्रस्ताव इजरायलले पहिले […]

थप पुरा समाचारको लागि
TOP