इजरायलले गाजा सिटीमा बढायो आक्रमणको रफ्तार, निसानामा टावरहरू
२२ भदौ, काठमाडौं । इजरायली सेनाले गाजा सिटीमा रहेका अग्ला भवनहरूलाई निशाना बनाउन थालेको छ । बीबीसीका अनुसार, इजरायलले गाजा सिटीका ठूला टावरहरूलाई निसाना बनाएको यो दोस्रो दिन हो । इजरायलका रक्षामन्त्री कात्जले भवन ढलेको भिडियो एक्समा शेयर गरेका छन्। इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले हमासले सुसी टावरको प्रयोग गरिरहेको आरोप लगाएको छ। यद्यपि हमासले […]
थप पुरा समाचारको लागि