कार्ल्सबर्गको प्राथमिकता जलस्रोत संरक्षणमा, नेपालमा १० अर्ब लगानी गर्दै

कार्ल्सबर्गको प्राथमिकता जलस्रोत संरक्षणमा, नेपालमा १० अर्ब लगानी गर्दै

९ वैशाख, काठमाडौं । कार्ल्सबर्ग ग्रुपले नेपालमा जलस्रोत संरक्षणमा आफ्नो ध्यान अझ सुदृढ बनाएको छ। डब्लूडब्लूएफ डेनमार्कसँगको साझेदारी मार्फत कम्पनीले पानीको दिगो व्यवस्थापनमा जोड दिएको हो । ब्रुअरी उद्योगका लागि पानी अत्यन्त महत्त्वपूर्ण स्रोत भएकाले कम्पनीले पानीको दक्ष उपयोगसँगै भू–जल पुनर्भरण र सिमसार क्षेत्र पुनर्स्थापनामा काम अघि बढाएको जनाएको छ। यी प्रयासहरू दीर्घकालीन वातावरणीय दिगोपन […]

थप पुरा समाचारको लागि
TOP