एमाले विधान महाधिवेशनको आज अन्तिम दिन : अध्यक्षले जवाफ दिने, निर्वाचन आयोग चुनिने

२२ भदौ, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । महाधिवेशनमा उठेका जिज्ञासाको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र विभिन्न प्रतिवेदनहरु पारित गर्दै समापन हुने नेकपा एमालेले जनाएको छ । एमालेको विधान महाधिवेशन भदौ २० गतेदेखि सुरु भएको थियो । त्यहाँ प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो […]
थप पुरा समाचारको लागि