सरकारले यस वर्ष भेटेन निजामती पुरस्कार पाउनलायक कर्मचारी

सरकारले यस वर्ष भेटेन निजामती पुरस्कार पाउनलायक कर्मचारी

२२ भदौ, काठमाडौं । सरकारले निजामती सेवा दिवसको अवसरमा पुरस्कार दिनलायक कर्मचारी यस वर्ष भेटेन । त्यसैले यस वर्षको निजामती सेवा दिवसको अवसरमा बाँडिने पुरस्कार पाउने कर्मचारीहरुको नामावली सार्वजनिक गरिएको छैन । तर, अघिल्लो वर्ष घोषणा गरिएको पुरस्कार भने यस वर्ष प्रदान गरिएको छ । सरकारले भदौ २२ गतेको दिन मनाइने निजामती सेवा दिवसको उपलक्ष्यमा एक जनालाई सर्वाेत्कृष्ट […]

थप पुरा समाचारको लागि
TOP